बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल आइपुगिन्
०५ माघ २०७६, काठमाडौं बेल्जियमकी राजकुमारी एस्ट्रिड काठमाडौं आइपुगेकी छिन्। एक हप्ते भ्रमणका लागि नेपाल आएकी उनलाई आइतबार त्रिभुवन विमानस्थलमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन्।