सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारीको नाम सिफारिस
०४ माघ २०७६, काठमाडौं सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ। सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा