बाँस्कोटाको राजीनामा स्वीकृत, थप मन्त्रालय सम्हाल्दै खतिवडा र नेम्वाङ [विज्ञप्ति सहित]
०८ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन्। बाँस्कोटाले बिहीबार [आज] प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। सेक्युरिटी प्रेस खरिदबाट आउने