बनेपा नगरपालिकाको बजेट १ अर्ब ५५ करोड
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको आज सम्पन्न भएको नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्किङसहित नगरलाई हरियाली प्रवर्द्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ । सभाबाट आगामी