मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा फेला परेको छ । थाहा