२९ कार्तिक २०७६, काठमाडौं पेट लाग्नु र मोटाउनु अस्वस्थ शरिरको सूचक भनेर पनि वुझिन्छ। तर अहिले आएर कतिपयः समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय पनि मान्ने गरिन्छ। मोटोपन कुनै रोग होइन।