मुना हत्या प्रकरणको फरेन्सिक रिपोर्ट : ‘विजयले हत्या गर्नुपर्ने कुनै कारण देखिएन’
१० फागुन २०७६, काठमाडौं पूर्व सविच अर्जुन कार्कीकी श्रीमती मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।