नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता
२३ मंसिर २०७५, काठमाडौं सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अध्यक्षद्वय