पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग
पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् । वाग्मती सफाइ महाअभियानको ४४६ औँ हप्तामा