८० सदस्यसहित दोश्रो विश्वयुद्धमा हराएको पनडुब्बी ७५ वर्षपछि भेटियो
२६ कार्तिक २०७६, काठमाडौं द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ। यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाइ आक्रमणपछि हराएको