प्रज्ञा-प्रतिष्ठानमा चाम्लिङ भाषा साहित्यबारे विमर्श !
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे। यसै क्रममा सदस्य