जबज अब ‘नेपाली मार्क्सवाद’
काठमाडौं : नेकपा एमालेले जनता बहुदलीय जनवाद ९जबज० लाई नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक