नेकपा बैठकमा प्रधानमन्त्रीद्वारा एमसीसी सम्झौताको बुँदा वाचन, विवाद नगर्न आग्रह
१५ माघ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रमाणसहित भारतलाई पत्राचार गरिएको बताएका छन्। नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेकपा