अन्तर्राष्ट्रिय अदालतमै पुगेर भएपनि हाम्रो भूमि फिर्ता गर्छाै : निर्मल कुईकेल (भिडियो सहित)
२३ कात्तिक २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३ नं. प्रदेश सचिवालय सदस्य निर्मल कुईकेलले अन्तर्राष्ट्रिय अदालतमै पुगेर भएपनि भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता गरी छाड्ने बताएका छन् । नेकपा