२९ पुष २०७६, काठमाडौं निर्भया बलात्कार प्रकरणमा दोषी ठहर भइ फाँसीको सजाय सुनाइएका विनय कुमार शर्मा र मुकेश सिंहले दायर गरेको क्यूरेटिभ पिटिशन भारतीय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। यी