‘टोखामा राहत सङ्कलन मापदण्ड तयार पारेका छौं’ : नगर प्रमुख अधिकारी
१८ चैत २०७६, काठमाडौं टोखा नगरपालिकाले राहत सङ्कलन मापदण्ड तयार गरेको छ । टोखाको विपद् व्यवस्थापन समितिको बैठकले राहत सङ्कलन तथा वितरणका लागि मापदण्ड तयार गरेको नगर प्रमुख प्रकाश अधिकारीले