वैशाख ११ गते धरहरा उद्घाटनको तयारी
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआई० नेपालले आज राजधानीमा