थुलुङ दुधकोशी गाउँपालिकाका सम्पूर्ण वडाहरु जोडिए सडक सञ्जालसँग
१२ माघ २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका सम्पूर्ण वडाहरु सडक सञ्जालसँग जोडिएका छन्। गाउँपालिकाको वडा नं. ६ मुक्ली र वडा नं. ५ जुबुको बर्खुघाटस्थित दुधकोशी नदीमा ह्यूमपाइप राखिएपछि गाउँपालिकाका