सोलुखुम्बुमा झडप, आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजानी
०४ माघ २०७६, काठमाडौं सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लाबाट यथाशक्य ग्रामीण विद्युतीकरण गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेका तिङ्लावासी र विद्युत उद्घाटनको लागि सदरमुकाम सल्लेरीबाट गएको टोलीबीच झडप भएको छ। शनिबार