डा.राजन भट्टराईद्धारा बूढानीलकण्ठमा रहेको तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास
बूढानीलकण्ठ कडा नं.१ मा रहेको तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले गरेका छन् ।