राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव एक हप्ताभित्र सिनेटमा
०१ माघ २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी एक हप्ताभित्रमा सो प्रस्ताव अघि बढ्ने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। बुधबार