टीकापुर घटनाः जिल्ला अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनको सुनुवाई सुरु
०३ कार्तिक २०७६, काठमाडौं टीकापुर घटनाबारे कैलाली जिल्ला अदालतले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनको सुनुवाई आइतबारदेखि सुरु छ। कैलाली जिल्ला अदालतले विसं २०७५ फागुन २२ गते टीकापुर घटनामा संलग्नमध्ये रेशम चौधरीसहित