०१ मंसिर २०७६, काठमाडौं चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ। त्यहाँ नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो