घुँडाको समस्या भएका व्यक्तिले भुलेर पनि नगर्नुहोस् यी गल्ती
०५ मंसिर २०७६, काठमाडौं घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो। उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ। यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही