एमसिसीका केही प्रावधान परिमार्जनगरी पारित हुन्छ : गृहमन्त्री थापा
११ माघ २०७६, सुर्खेत गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा