१५ मंसिर २०७६, काठमाडौं अधिकांश मानिस खोकीलाई एक सामान्य समस्याको रुपमा लिने गर्दछन्। जुन समस्या घाँटीको संक्रमणका कारण उत्पन्न हुने गर्दछ। सामान्यः खोकी दुई तीन दिन अवधिमा आफै ठिक हुन्छ।