‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो माया’ भन्दै आए किरण गजमेर र अस्मिता अधिकारी
काठमाडौँ। भ्वाईस अफ नेपाल सिजन थ्री का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत “आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई “म्युजिक भिडियो सहित