०१ माघ २०७६, काठमाडौं कलेजो हाम्रो शरिरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति वयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ। यो नै शरिरको सबैभन्दा गहु्रँगो अंग पनि हो।