भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै