संखुवासभामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
२० माघ २०७६, संखुवासभा गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ