कार्यदल संयोजक खनाल भन्छन्, ‘एमसीसी बाइबल हो र, परिवर्तन गर्नै नमिल्ने?’
१० फागुन २०७६, काठमाडौं अमेरिकी मिलेनियम् च्यालेञ्ज [एमसीसी]बारे अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले एमसीसी परिवर्तन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन्। अध्ययनको प्रतिवेदन शुक्रबार (हिजो)