नेकपाको चुनावी घोषणा पत्र १ ईन्च तलमाथि नगरी लागू गर्छाै : उप–प्रधानमन्त्री पोखरेल
१९ मंसिर २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका पाँचौ स्थापना दिवसको अवसरमा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीय सरकारले गर्ने भनेर नेकपाले जनतामाझ गरेको चुनावी घोषणापत्र अनुसारको काम १ ईञ्च तलमाथि नगरी