इपिएलमा सहभागी टोलीको कप्तान तथा अन्य खेलाडीहरु, को को छन् ? जान्नुहोस्
२१ मंसिर २०७५, काठमाडौं भोलीबाट संचालन हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगमा ६ टोलीको सहभागिता रहने भएको छ । दोस्रो संस्करणको उपाधी विजेता विराटनगर वासियार्ससहित काठमाडौं किङ्स, ललितपुर प्याट्रिएट्स, चितवन