इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा
रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भएपनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी