आमसञ्चार विश्वविद्यालय खोल्न माग गर्दै डा. मञ्जु मिश्रद्वारा प्रधानमन्त्रीलाई खुलापत्र
०४ फागुन २०७६, काठमाडौं सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं । विषय – आमसञ्चार विश्वविद्यालय नेपाल (मानित विश्वविद्यालय) महोदय, देशको सर्वाङ्गीण विकासमा तथा आम जनतालाई सवल बनाउने महान