आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्तीशरी राईको