
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराई पक्षमा माहोल दरिलो सावित भएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेद्वार दत्त बुढाले डा. राजन भट्टराईलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेद्वारी निष्क्रिए रहेको बताएसँगै काठमाडौं ४ मा भट्टराईको पक्षमा चुनावी माहोल अझ सशक्त भएको उनी निकट एक पार्टी सदस्यले परिवर्तन खबरलाई बताए ।





