तेस्रो काष्ठमण्डप कप: काष्ठमण्डप ‘ए’ सेमिफाइनलमा



आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले संस्कृति विद्यालयलाई ३१–७ को फराकिलो अन्तरले पराजित गर्‍यो। प्रतियोगितामा अन्य विभिन्न विद्यालयहरू पनि क्वाटरफाइनल चरणमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्