१९औं भ्याली पब्लिक बास्केटबल : सिनियर गल्र्समा केभीकेएसएस र नेक्ससको जित



काठमाडौँ।
१९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सिनियर गल्र्सतर्फ केभीकेएसएसले वेद्व्यासलाई १९–१३ ले पराजित गर्दै उत्कृष्ट प्रारम्भ गर्‍यो। त्यस्तै, नेक्ससले ज्ञानसंस्कारमाथि १६–११ को जित दर्ता गर्‍यो।

अन्य नतिजा यसप्रकार—

सिनियर गल्र्स

बागमती २५–२२ विद्या विकास

फेरिल्यान्ड १८–१७ सत्यसाइ

सिनियर ब्वाइज

टीआईए ४०–३५ रेडियन्ट रिडर्स

भ्याली पब्लिक ‘बी’ ३२–२१ सेन्ट लरेन्स

हेराल्ड ४३–३७ एसएचए

ग्रिनल्यान्ड ४६–३६ बेम्स

ग्रिनफिल्ड २३–१७ एचएचसीए

न्युटन ४७–३७ किङडम हिमालय

हेम्स ३८–२४ हिमशिला

जुनियर ब्वाइज

गोल्डेनपिक २३–१८ फेरिल्यान्ड

किङडम हिमालय २६–१७ सेन्ट जोसेफ

प्रतियोगिता भंगालस्थित भ्याली पब्लिकको कोर्टमा जारी छ। आयोजकले प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको अनुशासन, प्रतिस्पर्धा र आत्मविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्