१४औं प्याब्सन बास्केटबल– हेम्स र मार्वलस फाइनलमा



१४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ हेम्स र मार्वलस फाइनलमा पुगेका छन्।
हेम्सले चैतन्यलाई ५८–२४ ले हरायो भने मार्वलसले एभरेष्ट फ्लोरिडालाई ४८–४३ ले पराजित गर्यो।

सिनियर गल्र्सतर्फ काठमाडौं जेभियर्स पब्लिक स्कुल र काठमाडौं इङलिस स्कुल (केइएस) फाइनलमा भिड्दैछन्।
जुनियर ब्वाइजमा सनसाइन र केइएसले फाइनल स्थान सुरक्षित गरेका छन्। फाइनल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्