अन्तर्राष्ट्रिय उसु प्रतियोगितामा नेपाललाई ४ स्वर्ण



न्युजिल्यान्डमा सम्पन्न ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपालले चार स्वर्ण पदक जितेको छ।
विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्