
काठमाडौं ।
पश्चिम क्षेत्रीय कप २०२५ अन्तर्गत टेबल टेनिसतर्फ समृद्धि टोलीका सार्थक मानन्धरले सिनियर ब्वाइजतर्फ स्वर्ण पदक जिते।
सिनियर गल्र्सतर्फ पनि समृद्धिकै रिस्ता राईले स्वर्ण हात पारेकी छन्।
टग अफ वारमा समृद्धिले दोस्रो स्थान हासिल गर्यो।
फुटसलतर्फ पनि सोही टोली उपविजेता बन्यो, जसमा सुजन घर्ती मगर उत्कृष्ट गोलरक्षक घोषित भए।
सिनियर एक्सटेम्पोरमा लिजा स्थापितले कास्य पदक जितिन्।





