प्रधानसेनापति ज्यु मुलुकमा सुशासनको लागि तत्काल सैनिक शासन अपरिहार्य छ । 



प्रधानसेनापति ज्यु प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारबाट मुलुकले निकास पाउँदैन । वर्तमान परिस्थितिमा मुलुकलाई निकास दिने नै सेनाहरु हो । सेनाहरु हाम्रो साथी हो । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देऊ । सेना आऊ देश बचाऊ । 

प्रधानसेनापति ज्यु मुलुकको निकासको लागि विक्रम सम्वत २०७२ सालको संविधान बाधक रहेको छ । विक्रम सम्वत २०७२ सालको संविधानले कसैको हित गर्दैन । प्रधानसेनापति ज्यु सर्वप्रथम विक्रम सम्वत २०७२ सालको संविधान सेनाले खारेज गर्नुपर्ने देखिन्छ । 

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया दिनुहोस्