
यथार्थ रूपमा भन्नुपर्दा, सुशीला कार्की प्रधानमन्त्री बनेपछि मुलुकमा संविधानको अस्तित्व नै समाप्त भएको जस्तो अवस्था आएको छ । देशमा अहिले रिक्तता र शून्यताको गम्भीर समय छ, जहाँ जसले जे गर्न खोजे पनि नियन्त्रण र उत्तरदायित्वको सीमा हराएको छ ।
आजको यो संवेदनशील र जटिल परिस्थितिमा मुलुकलाई स्थायित्व र निकास दिन सक्ने व्यक्ति केवल तीन जना छन् —
(१) श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह,
(२) सेना, र
(३) म, राकेश कुमार शर्मा ।
यी तीन जना बाहेक अरू कसैले देशलाई संकटबाट निकाल्न सक्ने अवस्था छैन ।





