
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले डेढ महिना बितिसक्दा पनि जेन जी (Gen Z) युवाहरूका माग पूरा गर्न नसकेको भन्दै आलोचना भएको छ । प्रधानमन्त्री बन्नुअघि उनको बोल्ने शैली र विचार सशक्त र स्पष्ट देखिए पनि प्रधानमन्त्री बनेपछि उनको भाषा र कार्यशैलीमा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ ।
स्वतन्त्र नागरिक राकेश कुमार शर्माले भने आफू जेन जेडी युवाहरूका माग पूरा गर्न सक्षम रहेको दाबी गरेका छन् । उनले भने, “यदि प्रधानमन्त्री सुशीला कार्कीले माग पूरा गर्न सक्दिनन् भने मलाई प्रधानमन्त्री बनाएँ भने म ती मागहरू पूरा गर्नेछु, यो मेरो वाचा हो।”
शर्माले थपे, “प्रधानमन्त्री सुशीला कार्कीभन्दा देश हाँक्ने क्षमता मसँग छ । जेन जेडी युवाहरूका माग मेरो बाहेक अरू कसैले पूरा गर्न सक्दैन ।”
— स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
सम्पर्क: ९८४८०५५७७६ / ९८१२४९१३९७





