काठमाडौं, असार ३० गते ।
नेपाली तेक्वान्दो खेलाडी राजकुमार दरईले वर्ल्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा सम्पन्न प्रतियोगितामा उनले पुरुष एकल पुम्से तर्फ ३०–३९ वर्ष उमेर समूहमा स्वर्ण जितेका हुन् ।