हसन राईको ‘नायुमा’ सार्वजनिक, किरात विवाह संस्कारमा आधारित भिडियोमा एलिशा राईको प्रेमिल अभिनय



काठमाडौं ।

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शशि गुरुङको शब्द तथा संगीतमा तयार पारिएको यो गीतमा हसनले स्वर दिएका छन् भने एरेञ्ज देबेश राईले गरेका हुन्।

लुङ्टो क्रियशनको प्रस्तुतिमा तयार भएको भिडियो अमर सृष्टा विक्रम राईलाई समर्पित गरिएको हो र लुङ्टो क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

किरात राई समुदायको विवाह संस्कारमा आधारित भिडियोको निर्देशन चर्चित निर्देशक राजेश पुमा राईले गरेका छन्। भिडियोमा अभिनेत्री एलिशा राई र मोडल गणेशमान घलेबीचको सोल्टी–सोल्टिनीको प्रेम सम्बन्धलाई मार्मिक ढंगले चित्रण गरिएको छ। साथै, हास्य कलाकार उमेश राई ‘फुलन्देकी आमा’ को समेत विशेष उपस्थिति रहेको छ।

भिडियोमा प्रकाश लिम्बु, शिशम

Link : https://www.youtube.com/watch?v=vxf4v6MiOmg

प्रतिक्रिया दिनुहोस्