सेमीफाइनलमा समीकरण पूरा



तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर गल्र्समा सेमिफाइनल समीकरण तयार भएको हो ।

सिनियर ब्वाइजको सेमिफाइनल राजश्री गुरुकुल र बौद्ध इन्टरनेसनल स्कुल तथा टीआईए र निस्टबीच हुनेछ ।

सिनियर गल्र्सको सेमिफाइनलमा दीक्षालयले चेल्सी वल्र्ड स्कुल तथा त्रियोगले निस्ट विरुद्ध खेल्ने छन् । जुनियर गल्र्सको सेमिफाइनलमा जनप्रेमी वल्र्ड स्कुलले आर्या एकेडेमी तथा निस्टले चेल्सीको सामना गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्