ईष्टपोलद्वारा प्रशिक्षक सम्मानित



गोकर्णेश्वर नगरपालिका वडा न ५ स्थित ईष्टपोल माबिले ३०औं बार्षिक उत्सबको अबसर पारेर बिधालयका अतिरिक्त क्रियाकलाप प्रशिक्षकहरु लाई सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा बिधालय खेलकुद ईन्चार्ज सुदर्शन घिमिरे,कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल,तेक्वान्दोका शोभितमान गिरी,उसु प्रशिक्षक विशाल सिन्जाली मगर,बास्केटबल प्रशिक्षक राजेन्द्र लम्साल, भलिबल प्रशिक्षक ठुलोभाई श्रेष्ठ,मदन भण्डारी स्कुलका कराते प्रशिक्षक सन्दिप बन्जरा लगायतलाई कार्यक्रमका प्रमुख अतिथी दिपक रिसाल बिधालयका अध्यक्ष ईश्वर सापकोटा,बिधालयका डाईरेक्टर कुशल थापा लगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्