![](https://i0.wp.com/s3.pariwartankhabar.com/2024/12/airpot_.png?fit=720%2C452&ssl=1)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ ।
यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।